उत्साहपूर्ण मतदान (फोटो फिचर)

स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा उत्साहपूर्ण रुपमा मतदान भइरहेको छ। ३ सय ३४ स्थानीय तहका लागि बुधबार मतदान भइरहेको हो। मतदानका लागि चार हजार पाँच सय ८१ मतदान स्थलमा आठ हजार तीन सय ६४ मतदान केन्द्र तोकिएका छन्।